पदः परियोजना
संयोजक
पद संख्याः १ जना
न्युनतम शैक्षिक
योग्यता र अनुभव -
कृषि बिषयमा
स्नातक तह उर्तिण गरि कम्तिमा २ बर्षको अनुभव भएको तथा सामाजिक शास्त्रमा स्नातक
तह उर्तिण गरि कम्तीमा ३ बर्ष अनुभव भएको । कम्प्युटर सम्बन्धी दक्षता भएको पावर
प्वाईन्ट, एक्सल तथा माईक्रोसफ्ट
सम्बन्धी ज्ञान तथा सञ्चालन अनुभव भएको ।
बिभिन्न
सरोकारवाला र समुदायसँग बैठक छलफल र कार्य
गर्न सक्ने
स्थानिय सरकारसँग
साझेदारी गरि कार्य गर्न सक्ने
परियोजनाको
बजेट कार्यान्वयन गरि समयमा कार्य सम्पन्न
गर्ने क्षमता भएको अनुगमन गर्न सक्ने र पृष्ठपोषण दिन सक्ने सिप भएको बार्षिक
त्रैमासिक र मासिक योजना निर्माण, तालिम सहजिकरण र
प्रतिबेदन लेखन तथा परियोजनाको अभिलेख चुस्त दुरुस्त राख्न सक्ने दक्षता भएको र
स्थानिय सरकार तथा अन्य सरोकारवालाहरूसँग समन्वय र सहकार्य गरि कार्य गर्न सक्ने
मोटर साईकल चलाउन
सक्ने र सवारिचालक अनुमति पत्र प्राप्त भएको ।
सेवा सुबिधा
सस्थाको नियमानुसार हुनेछ ।
परिक्षाको किसिमः–
लिखित अन्तर्वार्ता र आवश्यकता अनुसार
प्रयोगात्मक ।
दरखास्त दिने
अन्तिम मितिः २०८२/०२/१३
परिक्षाको किसिमः
लिखित अन्तर्वाता र आवश्यकता अनुसार प्रयोगात्मक ।
आवश्यक
कागजातहरूः कुन पदमा आबेदन गरेकोहो सो को विवरण समेत खुल्ने गरि निबेदन व्यक्तिगत विवरण (बायोडाटा) शैक्षिक योग्यताको
प्रमाणपत्र सम्बन्धीत विषयको कार्यनुभव पत्र पासपोर्ट साईजको फोटा र अन्य आवश्यक
कागजातहरूको प्रमाणित प्रतिलिपी इन्प्रेड नेपालको इमेल enprednepal
22@gmail.com मार्फत वा
संस्थाको कार्यालय कुश्मा नगरपालिका वार्ड
नं.६ हलचोक, महाशिला
गाँउपालिका वडा नं ५ लुँखु देउराली जोरकाफलमा दरखास्त बुझाउनु पर्ने छ ।
नोटः– प्रारम्भीक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र
लिखित परिक्षमा समावेश गराईने छ । रित पुर्वक म्याद नाघि आएका दरखास्त उपर कुनै
कारवाहि गरिने छैन । कर्मचारी छनौटको सर्वाधिकार विकासका लागि वातावरणीय संरक्षण
सेवा नेपाल (इन्प्रेड) को रहने छ ।
पदपुर्ति समिति
बिकासका लागि
वातावरणीय संरक्षण सेवा (इन्प्रेड) नेपाल
कुश्मा नगरपालिका
वार्ड नं.६ हलचोक